प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी ३० वर्षीय पुरूषको मृत्यु

२०८२-१०-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ रामधुनी चोक बस्ने गम्भिर बहादुर गोतामेको छोरा अन्दाजी वर्ष ३० को रन्जित गोतामेले आफ्नै घरकमा सुत्ने कोठाको बलोमा तन्नाले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार