प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे लास फेला

२०८०-०४-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर भिमफेदी गाउँपालिका-८, माण्डु स्थित बागमती खोलामा हाल नाम थर वतन नखुलेको मगंलियन अनुहारकी वर्ष १६/१७ की जस्तो देखिने बालिकाको शव फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

                                       

सम्बन्धित समाचार