प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी ५५ वर्षीय पुरूषको मृत्यु

२०८२-०९-२२

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-४, नेवार बास स्थित बस्ने वर्ष अन्दाजी ५५ को राम बहादुर प्रजा घरबाट अन्दाजी १५० मिटर पुर्व तर्फ रहेको खनायोको रुखमा नाम्लोको डोरीले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार