प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा एकको मृत्यु

२०७९-११-१८

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-७, खहरे स्थित बस्ने रमेश गुभाजूको छोरा वर्ष अन्दाजी २२/२५ को सुरेश गुभाजू आफ्नै घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको थियो । घटना सम्बन्धमा अवश्यक अनुसन्धान कर्य भईरहेको छ ।  

सम्बन्धित समाचार