प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, राईटोलबाट  मनकामना जाने बाटोको जंङगलमा जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका-६, देउराली बस्ने अन्दाजी ३७ वर्षीय सन्त बहादुर भोलन मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार