प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०७-०२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-८, खिपिङ स्थित बस्ने अन्दाजी २० वर्षीय सन्तोष नेपाली आफ्नै घरमा सुतेकोमा अबेलासम्म नउठेकोले आमाबुबाले ढोका खोली हेर्दा सुत्ने कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको, घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार