प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-१२-२४

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-५, मुलाखर्क बस्ने वर्ष ३० को रामचन्द्र सुबेदी बाइते सामुदायिक बनको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार