प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा लडी एकको मृत्यु

२०८०-०२-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-१२, आँपघारी बस्ने ५५ वर्षीया चन्द्र माया दनुवार घरबाट अन्दाजी १ किलोमिटर पश्चिमबाट घाँस काटेर फर्कने क्रममा हावा हुरीको कारण घाँसको भारी सहित लडी घाईते भई उपचारको लागी निजको श्रीमानले धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार