प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी एकको मृत्यु

२०८०-१०-१२

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-१, वाल्दिङ बस्ने वर्ष अन्दाजी ३२ को झपड बहादुर थापा आफ्नै घरको दलिनमा खादा र टाईको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार