प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा खोल्सामा डुबी एकको मृत्यु

२०८०-०२-१४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३,  हिले बस्ने ४१ वर्षीय भक्त बहादुर थामी घर देखी पर घाँस काट्न गएकोमा घर नफर्किए पछि  श्रीमती खोजतलास गर्दै जाँदा हुतुरे खोल्साको पानीमा डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागी बाह्रबिसे प्रथामिक स्वास्थ्य केन्द्र ल्याई चेकजाँच गर्दा निजको मृत्यु भईसकेको थियो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार