प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा

२०८२-१०-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-१२, कोल्टे घोल स्थित प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी हायक निरीक्षकको कमाण्डमा खटिएको २ जनाको गस्ती टोलीले जिल्ला चितवन कालिका नगरपालिका-, बस्ने र्ष २० को सरोज खड्कालाइ शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट ट्रामाडोल २०७ पिस र भुमिन २०८ पिस फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन तर्फ पठाइएको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।