प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डिएको अवस्थामा मानिस मृत फेला

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-२ बस्ने अन्दाजी वर्ष १८ की संगिता नेपाली घरको माथिल्लो तल्लामा काठको दलिनमा प्लाष्टिकको डोरीको प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार