प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०९-१०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक बस्ने ६० वर्षीया सन्त माया तामाङ आफ्नै घरको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुङखर्कबाट प्रहरी टोली खटि गई घट्नस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार