प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

कार्यालय:०५७-५२१४९९ 
कन्ट्रोल  :९८५५०९००००
टोल फ्रि : १६६०५७५२१००
ईमेल:bagmati@nepalpolice.gov.np

  • झुण्डी मृत्यु
    २०८३-०३-३१

    धादिङ, नेत्रावती डबजोङ गाउँपालिका-५, पुजारीडाँडा स्थित बस्ने कृष्ण प्रसाद रिमालको छोरा वर्ष ३९ को रमेश प्रसाद रिमाल आफ्नै घरको आफु सुत्ने कोठामा रहेको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

    [ विस्तृतमा ]
  • चितवनमा झुण्डी २४ वर्षीय पुरूषको मृत्यु
    २०८३-०३-३०

    चितवन, कालिका नगरपालिका-१, गडुवाचोक स्थित बस्ने राजेश श्रेष्ठको छोरा वर्ष अन्दाजी २४ को रोशन श्रेष्ठ आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

    [ विस्तृतमा ]
  • मानिस झुण्डी मृत अवस्थामा फेला
    २०८३-०३-२९

    चितवन भरतपुर महानगरपालिका-११ विशालचोक स्थित डेरा गरी बस्ने घर जिल्ला गोरखा सिरानचोक गाउपालिका-२ बस्ने सिता कोईरालको छोरी वर्ष १८ की भगवती कोईराला आफ्नै कोठाको सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०३-१४ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना । (मिति:२०८३।०३।१४ गते)
२०८३-०३-१० बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !!!
२०८३-०२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत आवास तथा भौतिकतर्फ, सूचना प्रविधितर्फ, सञ्चारतर्फ, सवारीतर्फ, हातहतियारतर्फ, विधिविज्ञानतर्फ, संगिततर्फ र केनाईनतर्फ प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२९ गते) ।
२०८३-०२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत संगिततर्फ, सञ्चारतर्फ, आवास तथा भौतिकतर्फ र केनाईनतर्फ प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२९ गते) ।
२०८३-०२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ, केनाईनतर्फ, संगिततर्फ, विधिविज्ञानतर्फ, आवास तथा भौतिकतर्फ र सूचना प्रविधितर्फ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२९ गते) ।
२०८३-०२-२९ प्राविधिक प्रहरी समूहतर्फको प्र.ब.ना.नि./प्र.ना.नि./प्र.स.नि.हरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८३।०२।२९ गते) ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-०९-२४ निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना (२०८२-०९-२४)
२०८२-०८-२६ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
२०८२-०३-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०३-०६)
२०८२-०२-०५ नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनको शिक्षक नियुक्तिका लागि दरखास्त आहवान सम्बन्धी सूचना । ( २०८२।०२।०५ गते ।)
बागमती प्रदेश
सामाजिक सञ्‍जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

मिति २०८३ असार १ गते बागमती प्रदेश प्रहरी दर्पण Epi-129//PSA- यौनजन्य हिंसा बिरुद्द आवाज उठाऔँ//
रेडियो कार्यक्रम
प्रहरी दर्पण २०८3 असार ०१ गते ।
प्रहरी दर्पण २०८३ जेठ १५ गते ।
प्रहरी दर्पण २०८३ जेठ ०१ गते ।

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview