प्रहरी कार्यालय
सिन्धुली, मरिण गाउँपालिका-६, धमिले बस्ने हिरालाल वाईबाको छोरी अन्दाजी वर्ष १८ की देविना माया वाईबा आफ्नै घरको दलिनमा घाँटीमा नाम्लोको पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-९ राम्चे बस्ने बर्ष अंन्दाजी वर्ष-३२ को सहदेब श्रेष्ठ आफ्नै घरको आफुसुत्ने कोठामा फलामको एङ्गलमा जुटको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलि घटनास्थलमा खटि गई मुचुल्का तथा थप अनुसन्धान कार्य भईरहेको ।
चितवन, रत्ननगर नगरपालिका-३, बुद्ध चोक बस्ने वर्ष अन्दाजी २३ कि सुनिता थापा मगर आफ्नै भान्सा कोठाको बासको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, शिवपुरी गाउँपालिका-८, चैजु नारायणथान मोक्तान टोल स्थित बस्ने केसर बहादुर तामाङको छोरी वर्ष अन्दाजी १७ की शर्मिला तामाङले आफ्नै घरमा आफु सुत्ने कोठामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-७, तिलच्वङ स्थित रहेको जंगलमा सिकार खेल्न जाने क्रममा सोहि बस्ने अन्दाजी वर्ष ४१ को सुवास तामाङले बोकेको भरुवा बन्दुक अचानक पड्कि निजको भाई नाता पर्ने वर्ष अन्दाजी ४० को दमाई तामाङको कम्मरमा लागी घट्नास्थलमा मृत्यु भएको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, भीमफेदी गाउँपालिका-१, नयाँ गाउँ बस्ने वर्ष अन्दाजी ४८ को मिलन प्रजाले आफ्नै घरको काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१४, बरौजि पेट्रोलपम्म स्थित बस्ने सोनी महतोको छोरी वर्ष १५ कि आशिका महतो आफ्नै घरको सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, बिदुर नगरपालिका-५, नेपाने स्थित बस्ने प्रताप तामाङको श्रीमती वर्ष अन्दाजी ४६ की पार्वती तामाङले आफ्नै घरको अन्नपात राख्ने कोठाको मुसि बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेक छ ।
जनपद प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ हवल्दारहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।१०।०२ गते) ।
प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८२-०८-११)
प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८२-०८-११)
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा सम्बन्धमा ।
प्रशिक्षार्थी दरबन्दी भएका जनपद प्रहरी समूहतर्फको प्रहरी जवानहरुको सरुवा सम्बन्धमा (मिति २०८२।०८।०३ गते)।
जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति:- २०८२।०८।०१ गते)
प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप समूह, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति:- २०८२।०८।०१ गते)
प्रहरी जवान (जनपद) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८२-०७-१७)