प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०८-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, तादी गाउँपाललिका-५ बाउनबेशी स्थित बस्ने प्रकाश राज भण्डारीको ईलेक्ट्रोनिक टि.भि. पसलमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको छ । आगलागीबाट पसलमा रहेको ईलेक्ट्रोनिक सामानहरु, टि.भि. र पसल जलि पुर्ण रुपमा क्षती हुँदा अन्दाजी मुल्य रु.९,१७,५००(नौ लाख सत्र हजार पाँच सय) बराबरको सामानहरुको क्षती भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार