प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८१-११-१६

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-१, ज्यानदाला स्थित बस्ने अन्दाजी  वर्ष १७ की दिल कुमारी चेपाङ घर देखि अन्दाजी १ घण्टा टाढा रिमरिमे जंगलमा घोगेको रुखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार