मकवानपुरमा झुण्डी मृत्यु
२०८१-११-०७
- A
- A-
- A+
मकवानपुर, राक्सिराङ गाउँपालिका-३,
गोठरी बस्ने प्रेम बहादुर नेपालीको श्रीमती वर्ष अन्दाजी ५१ की साबित्री नेपाली आफ्नै
घरको छानाको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।