सिन्धुलीमा झुण्डी एक महिलाको मृत्यु
२०८१-१०-०४
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-११,
भिरगाउँ बस्ने राम बहादुर घिसिङको श्रीमती वर्ष अन्दाजी ४१ कि कृष्ण माया घिसिङ आफ्नै
घरको आफै सुत्ने कोठाको काठको कोरामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।