विषादी सेवनबाट एकको मृत्यु
२०८१-०७-०२
- A
- A-
- A+
मकवानपुर,
बागमती गाउँपालिका-३, कुटिभकारी बस्ने दमाई सिंहको श्रीमती वर्ष अन्दाजी ७२ की
निरमाया जिम्बाले आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी पाचपाण्डप
स्थित लामा पोलिक्लिनिकमा ल्याई चेकजाँच गराई थप उपचारको लागी हेटौंडा तर्फ लैजाने
क्रममा बाटोमा नै मृत्यु भएको । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।