प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०४-०१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७, स्वारा बस्ने गणेश बहादुर कामीको श्रीमती वर्ष अन्दाजी ६० की मखमली सेन्चुरी आफ्नै घर भन्दा मुनी रहेको आँपको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार