बिषादी सेवनबाट एकको मृत्यु
२०८१-०३-३१
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७,
राजदेवि बस्ने बुद्धिकृष्ण सापकोटाको श्रीमती वर्ष अन्दाजी ५६ की नेत्र कुमारी
सापकोटाले बुलेट नामक किटनाशक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी निजको
श्रीमानले हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।