प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०३-२५

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-२ शाहिचोक स्थित लागुऔषध ओसारपसार भई रहेको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटीएको गस्ती टोलीले जिल्ला धादिङ रोलाङ गाउँपालिका घर भई मलेखु बस्ने अन्दाजी वर्ष २१ को महेश राई र सोहि बस्ने वर्ष १८ को विजय परियारलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ट्रमाडोल ६७० ट्याब्लेट फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार