प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-१, लामानागी बस्ने अन्दाजी ५२/५३ वर्षीय मानबिर थामी आफ्नै घरबाट अन्दाजी १५० मिटर पश्चिममा रहेको गोठमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार