मकवानपुरमा एकको मृत्यु
२०८१-०१-१३
- A
- A-
- A+
मकवनापुर हेटौंडा उपमहानगरपालिका-४ ओमभवन बस्ने केदार शाहीको घरमा पाहुना आएको जिल्ला ललितपुर माहालक्ष्मी नगरपालिका-८ बस्ने वर्ष अन्दाजी ५१ को रमेश श्रेष्ठ बिहान अबेर सम्म नउठेकोले बोलाउन जादा सुतेको कोठामा अचेत अवस्था फेला पारी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।