प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-२४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-२ चोक्टी स्थित मानिस झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने मान बहादुर थामिको छोरा ३५ वर्षीय हिरालाल थामी रहेका छन् । निज आफनै घरको कोठामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरी थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।