बिषादी सेवनबाट एकको मृत्यु
२०८०-१२-२१
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-१०, गैरीगाँउ बस्ने अन्दाजी ३९ वर्षीय चन्द्र बहादुर थिङले डेल्टा मेथ्रिन नामक बिषादी सेवन गरी बिरामी भई निजको श्रीमतीले उपचारको लागी हेटौंडा अस्पतालमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागी मकवानपुर सहकारी अस्पताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।