नुवाकोटमा मानिस लडी मृत्यु
२०८०-०९-२६
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-७, तुप्चे स्थित बस्ने ७३ वर्षीया राधा भुजेल पहिले देखि दमको रोगी रहेकोमा अचानक बाटोमा हिड्ने क्रममा लडि बेहोस भई उपचारको लागी जिल्ला अस्पताल त्रिशुली नुवाकोट ल्याउने क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।