प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिरामी भई उपचारको लागी लाने क्रममा एकको मृत्यु

२०८०-०४-३०

  • A
  • A-
  • A+
Share

 चितवन भरतपुर महानगरपा-१५, महेन्द्रचोक स्थित सुर्खेत घर बताउने हाल २०५२ साल देखि चितवन भरतपुर महानगरपालिका-१५ महेन्द्रचोकको विभिन्न स्थानमा काम गर्दै हिडेको र हाल सोहि ठाउँ किरण श्रेष्ठको घरमा  काम गर्दै बस्दै आएका वर्ष अन्दाजी ४०/४५ को रेशम थापा खुट्टा सुन्निने बिरामी भई उपचारको लागि लाने तयारी गर्दा उक्त घरमै मृत्यु भएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।