बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०४-१४
- A
- A-
- A+
सिराहा घर भई हाल चितवन
भरतपुर महानगरपालिका-२३, जगतपुर बस्दै आएकी वर्ष २० को बिशाल साहको श्रीमती वर्ष
१८ की सुनिता साह नाम नखुलेको विषादी सेवन गरी उपचारको लागी सरकारी अस्पताल भरतपुर
ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ
।