प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०२-२५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९, शरदपुर बस्ने ४९ वर्षीय सुरज पौडेल घरको भान्सा कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ । त्यसै गरी रत्ननगर नगरपालिका-९, मोहोना टोल बस्ने अन्दाजी २५ वर्षीया शसी कार्की घरको कोठामा पंखाको सिलिङमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, चौकोट बस्ने ४२ वर्षीय दिपक के.सि. आफ्नै बनिरहेको घरको भर्‍याङ छोप्न उठाएको पिल्लरको रडमा बिजुलीको तारले पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा ।
२०८३-०८-०९

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-०६ प्रभातकालिनटोल स्थितमा रहेको बिनय अधिकारीको घरमा लागुऔषध सेवन गरी रहेको थाहा पाइ कोठा खानतलासी गर्दा कोठाको भुइ, दराजबाट लागुऔषध गाँजा २६ ग्राम (तौल भएको)  र ट्रामाडोल ३ वटा ट्याब्लेट फेला परको हुँदा सो समयमा उक्त कोठामा रहेको ४ जना मध्य १ जना पुरुष मानिस भागेको र निम्न ३ जनालाइ नियन्त्रणमा लिई खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको ।निम्न:जिल्ला मकवानपुर हेटौडा उपमहानगरपलिका-०६ बस्ने बर्ष अन्दाजी- २८ को बिनय अधिकारी (घरबाला) को साथबाट ३ पुरिया लागुऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ फेला परेको, शुद्ध तौल १४० मिलिग्राम भएको  । ऐ.ऐ. १७ बस्ने बर्ष अन्दाजी २५ को मदन चौलागाईऐ.ऐ. बस्ने बर्ष अन्दाजी २५ को दिनेश कार्कीऐ.ऐ. बस्ने  किशोर तिमिल्सिना ( हाल फरार रहेको)