विषादी सेवन गरी एकको मृत्यु
२०७९-१२-२३
- A
- A-
- A+
मकवानपुर, राक्सिराङ गाउँपालिका-७,
गर्लिङ स्थित बस्ने ३५ वर्षीया कुमारी स्याङतानले घुन मार्ने किटनासक विषादी सेवन
गरी चितवन भरतपुर स्थित मौलाकालिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मुचुल्का
सहित थप अनुसन्धान कार्य भईरहेको छ ।