प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९ रातामाटा बस्ने वर्ष अन्दाजी ४० को रामचन्द्र खड्काको झुण्डी मृत्यु भएको छ । निज केहि दिन देखिबाट आफनै घरबाट हराई बेपत्ता रहेका थिए । आफन्तहरुले निज खड्काको खोजतलास गर्दै जाँदा घर देखी अन्दाजी २ कि.मी टाढा उत्तर तर्फ राधारानी सामुदायिक वनमा कटुसको रुखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार