प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मृत लाश फेला

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-२ करमबोट सोति स्थित रहेको तामाकोशि नदिमा अपरिचित पुरुष व्यक्तिको लाश फेला परेको छ । प्रहरीले उक्त लाश पानिको सतह बाट नदि किनारमा निकाली हेर्दा केहि दिन अगाडि हराईरहेका जिल्ला दोलखा तामाकोशि गाउँपालिका-५ शहरे भंगेरी बस्ने वर्ष ४५ को धन बहादुर खड्काको रहेको । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार