प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, रामडाँडा स्थित पूर्व-पश्चिम सडक खण्डमा चितवनबाट मनहरी तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ग १५ प ३९६९ नं.को  स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार जिल्ला कास्की निर्मल पोखरी २ बस्ने अन्दाजी ३७ वर्षीया अमृता परियारको घटना स्थलमा नै मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।    

 


 

सम्बन्धित समाचार