प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-७, पञ्चेश्वर टोल बस्ने अन्दाजी २९ वर्षीय विकाश तामाङ आफ्नै घर अगाडि चेरीको रूखमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार