प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा एकको मृत्यु

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

काभ्रे, धुनीवेशी नगरपालिका-११, पात्ले गाँउ स्थित वि.पि. राजमार्गमा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेको बा.५ ख. ३०४३ नं.को ट्रक अन्दाजी २०० मिटर सडकबाट तल खस्दा चालक र सहचालक घाईते भई धुलिखेल अस्पताल पठाईएकोमा उपचारको क्रममा चालक रामेछाप मन्थली नगरपालिका-१४, फुलासी पोखरी बस्ने ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार