प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, दारिमबास स्थित पुर्व-पश्चिम सडकखण्डमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिईएको छ । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिडिरहेको देश भारत बिहार थाना बेतिया ग्राम पर्बत पथराई ५ बस्ने २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंह र सोहि स्थित बस्ने १९ वर्षीय दुर्लब कुमारलाई रोकि चेकजाँच गर्ने क्रममा ज्याकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषद गाँजा ‌५ किलो ५७० ग्राम सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार