प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

नुवाकोट, किस्पाङ गाउँपालिका-१, भाल्चे स्थित बस्ने अन्दाजी ४२ वर्षीय दोयप तामाङ आफ्नै घर देखी अन्दाजी २ कि.मि.पश्चिम लाङगोको रूखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत आवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार