मृत अवस्थामा फेला
२०७९-११-०३
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-७,
बद्रेनी स्थित राप्ती नदीमा जिल्ला चितवन भरतपुर महानगरपालिका-११ बस्ने ३१ वर्षीय
प्रसन्न न्यौपानेको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेका थिए । घटना सम्बन्धी
थप अनुसन्धान कार्य भईरहेको छ ।