प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-३, शान्तिटोल बस्ने अन्दाजी २६ वर्षीया कान्छी विश्वकर्मा आफ्नै घरमा फलामको बलोमा प्लास्टिकको डोरीले पांसो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन् । घटनास्थल मचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार