प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-२, स्थित रहेको साम्लिङ जंगलको खोल्सामा लास फेला परेको छ । लास जिल्ला दोलखा कालिञ्चोक गाउँपालिका-५, लापिलाङ बस्ने  अन्दाजी २१ वर्षिय पारस थामीको रहेको छ ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार