प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, मानेडाँडा स्थित बस्ने अन्दाजी २५ वर्षीय सुमन गोम्बाले लागुऔषध सेवन गरी छिमेकी अन्दाजी ३० वर्षीय बुद्ध लामालाई कुटपिट गरी घाईते बनाएको थियो । उक्त खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी गई सुमन गोम्बा लाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट लागुऔषध नाइट्राभेट २४ पिस (ट्याबलेट) फेला पारेका थिए । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

 

सम्बन्धित समाचार