प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व-पश्चिम सडकखण्डको किनारामा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिईएको छ । पालुङबाट आई रोकिराखेको ना.६ ख ४५२० न. को डिब्बा ट्रक लाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी १५८ किलो फेला परेका थिए । उक्त ट्रकको सहचालक जिल्ला मकलवानपुर थाहा नगरपालिका-३, गोपालीगाउँ बस्ने अन्दाजी १८ वर्षीय बिशाल गोपाली रहेका थिए । निज बिशाल गोपालीलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिईएको छ ।  घटमा सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार