सवारी दुर्घटनामा मृत्यु
२०७९-११-०१
- A
- A-
- A+
धादिङ, खनियाबास गाउँपालिका-३ कुरि स्थित
भित्रि सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अक्थलिबाट त्रिशुलि
नुवाकोटतर्फ जाँदै गरेको बा३ख३३६०नं.को आईचर गाडिमा सोहि बस्ने सिंह बहादुर
तामाङको छोरा वर्ष १० को रोहित तामाङ गाडिको पछाडि झुण्डिएर सडकमा खस्दा गाडिको
पछाडिको बाँया पट्टिको चक्काले किचि घटनास्थलमा नै मृत्यु भएको थियो । यस घटनाको
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।