प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-११-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-२ सेरा स्थित टोखा छहरे सडक खण्डबाट अन्दाजी २५ मिटर माथि भैरवी जानी भित्री सडकको छेउमा लिखु गाउँपालिका-४ चौघडा बस्ने वर्ष अन्दाजी ७१ को झिल्के राई मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार