प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागिमा परी मृत्यु

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

धादिङ, रुबिभ्याली गाउँपालिका-६ कुप्चेत स्थित बस्ने रण बहादुर तामाङको कच्ची घरमा खाना पकाउने क्रममा अचानक घरमा आगोलागी भएको छ । उक्त आगोमा निजको श्रीमती अन्दाजी वर्ष ८०की रुनिमायाँ तामाङ जली मृत्यु भएको हो । आगो स्थानियको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगोबाट घर पुर्ण रुपमा जली नष्ठ भएको, घर भित्र रहेको लत्ताकपडा, अन्न र १५ वटा कुखुरा जली नष्ट भई क्षति भएको छ । घटना स्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार