प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी मृत्यु

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

काभ्रे, पाचँखाल नगरपालिका-६ तिनपिप्ले स्थित गंगा सत्यालको छोरा वर्ष ३० को प्रकाश सत्यालको झुण्डी मृत्यु भएको छ । निज आफन्नै घरको निगालमा डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार