प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदिमा अपरिचित महिलाको लाश फेला

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

चितवन, इच्छाकामना गाउँपालिका-३ चुम्लिङ्टार स्थित त्रिसुली नदि किनारमा अपरिचित वर्ष ४०/४५ जस्तो देखिने महिलाको मृत लास फेला परेको छ । उक्त लाश नदिले बगाई ल्याएको जस्तो देखिने अवस्थामा फेला परेको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार