प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी बालकको मृत्यु

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति नगरपालिका-१० सिकारीटार बस्ने धन बहादुर वाईबाको छोरा बर्ष ९ को दिपेश वाईबाको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको भान्छा कोठामा पलाष्टिकको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा निजको ठुलोबाबाले देखि तत्काल पासो काटी उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुर ल्याउँदा ल्याउँदै बाटो मै मृत्यु भएको भनि चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार